१२ राशि

जन्मको बेला चन्द्रमा जुन राशिमा हुन्छ, त्यही तपाईंको राशि हो — राशिफल त्यसैबाट पढिन्छ। हरेक राशि ३० अंशको हुन्छ र सवा दुई नक्षत्र (नौ चरण) समेट्छ।