चाडपर्व · बि.सं. २०८२
होली (फागु पूर्णिमा) २०८२ कहिले?
- फागु पूर्णिमाबिदाहिमाली र पहाडी ५६ जिल्लाफागुन १८, सोमबार२ मार्च २०२६
- फागु पूर्णिमातराईका २१ जिल्लाफागुन १९, मंगलबार३ मार्च २०२६
फागु पूर्णिमा रंग र अबिरको पर्व हो। पहाड र हिमालमा पूर्णिमाकै दिन र तराईमा भोलिपल्ट मनाइन्छ, त्यसैले दुई मिति हुन्छन्।
सार्वजनिक बिदा नेपाल सरकारको बिदा सूचनाअनुसार; अरू दिन प्रकाशित नेपाली पात्रोअनुसार।